कैलालीको गोदावरी १ मा काँग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी

कैलालीको गोदावरी १ मा काँग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा काँग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका छन् । उनी १४७८ मत ल्याएर विजयी भएका हुन् । भने उनले ८७ मत अन्तरले जितेका छन् ।

उनका निकट प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका थिए । यो वडा पूर्व मन्त्री तथा एमाले सचिव लेखराज भट्टको गृह वडा पनि हो ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार