२०७४ को चुनावमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका साउद फेरि नेकपा एसबाट विजयी

समाजवादीको कैलालीमा पहिलो जित, खाता खुल्यो

२०७४ को चुनावमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका साउद फेरि नेकपा एसबाट विजयी

धनगढी : गौरीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) का जनक साउद फेरि निर्वाचित भएका छन् ।

उनले नेपाली काँग्रेसका किरण मल्ललाई पराजीत गरेका हुन । साउदले ६९५ र मल्लले ६७९ मत पाएका छन् । साउद ०७४ को चुनावमा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै वडा सदस्यमा समाजवादीका जानकी चौधरी, माओवादीका कलक चौधरी तथा भगवती विक र काँग्रेसका हरिश चन्द विजयी भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार