दोधारा चादँनी ६ को वडाध्यक्षमा एमालेका बस्नेत प्यानलसहित विजयी

दोधारा चादँनी ६ को वडाध्यक्षमा एमालेका बस्नेत प्यानलसहित विजयी

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ को वडाध्यक्षमा नेकपा एमालेका ओम बस्नेत विजयी भएका छन्। उनी ८७४ मतका साथ प्यानलसहित विजयी भएका हुन्।

बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर सिजालीले ७५१ मत प्राप्त गरे। २०७४ को निर्वाचनमा सिजालीले वडाध्यक्षमै बस्नेतलाई पराजित गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार