दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी विजयी

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी विजयी

दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन्। ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्। ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन्।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन्।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार