एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका यज्ञराज बैतडीको डिलाशैनी ५ मा विजयी

बैतडीको डिलाशैनी गाउँपालिका वडा ५ को वडा अध्यक्ष स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् ।

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका वडा ५ को वडा अध्यक्ष स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् ।
राजनीतिक दलका उम्मेदवारहरुलाई चुनौती दिँदै निर्वाचनमा होमिएका भट्टले ७४० मत ल्याएर वडा अध्यक्षमा जितेका हुन् ।

उनका निकटतम् प्रतिद्धन्दि गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गा नाथले ३१९ मत पाएका छन् ।
यसअघि डिलाशैनी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार हरिदत्त पन्तले जित हासिल गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार