कपिलवस्तुको कृष्णनगरमा दोस्रो पटक नगर प्रमुखमा शाह विजयी

कपिलवस्तुको कृष्णनगरमा दोस्रो पटक नगर प्रमुखमा शाह विजयी

कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् l पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका छन् l

अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी भएका शाह जनता माझ लोकप्रिय नेता का रूपमा परिचित छन् l उनी सरल स्वभाव तथा सबैको सुख दुःख मा सहभागी हुदै नगर लाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् l

त्यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेस की उप प्रमुख उमेदवार आरती चौधरी समेत विजयी भएकी छन् l नगर प्रमुख तथा उप प्रमुख पदमा विजयी भएका लाई सुभ चिंतक हरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् l

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार