विश्व वातावरण दिवसको अवसरमा धनगढीको माईलस्टोन इङ्ग्लिस बोर्डिङ स्कुलले गर्‍यो वृक्षारोपण

माईलस्टोन इङ्ग्लिस बोर्डिङ स्कुल धनगढीले वृक्षारोपण गरिमनायो विश्व वातावरण दिवस

धनगढी : माईलस्टोन इङ्ग्लिस बोर्डिङ स्कुल धनगढीले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । धनगढी ०७ भानु चोकमा रहेको स्कुलले विश्व वातावरण दिवसको अवसरमा सरसफाइ र वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

माईलस्टोन इङ्ग्लिस बोर्डिङ स्कुल धनगढीले हामीले बिगारेको पृथ्वी हामीले नै सच्याउनु पर्छ भन्ने सोच र वातावरण अर्थात् प्रकृति स्वच्छ र सफा राख्न आफूले सक्दो प्रयास गरौँ भन्ने आशयलाई स्थापित गर्ने उद्देश्यका साथ सो कार्य गरेको टेक राज ओझाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार