कञ्चनपुर पुगेका ‘आरएसपी’ सभापति रविले भेटे निर्मलाकी आमालाई (भिडियो)

कञ्चनपुर पुगेका 'आरएसपी' सभापति रविले भेटे निर्मलाकी आमालाई (भिडियो)

धनगढी : पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले आज आइतबार स्वर्गीय निर्मला पन्तकी आमा दुर्गा पन्तलाई भेटेका छन् ।

सभापति रवि लामिछानेले दुर्गा पन्तलाई भेट्दै भने चिन्ता नगर्नुहोस्, “मैले बाटो फेरेको मात्र हु, वाचा फेरेको छैन ।”

आफू जीवित हुन्जेल निर्मलाले न्याय पाउने आशालाई अन्त्य हुन दिने छैन । यसै पाली नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन ।
निर्मला पन्तको २०७५ साल श्रावण १० कञ्चनपुरको महेन्द्रनगरमा बल्तकार गरी हत्या गरेको थियो । हत्या भएको ४ वर्ष हुँदा समेत अपराधी पत्ता लागेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार