एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

विद्यार्थि
साङ्केतिक तस्बिर

काठमाडाैं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा भदाै ११ र १२ गते हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेड वृद्धिका लागि भदाै ११ र १२ गतेको परीक्षा तालिका सार्वजनिक गरेको हाे।

तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात शून्य दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार