माओवादी उच्च पदस्थ नेता सहित अध्यक्ष प्रचण्ड धनगढी आउने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् ।

प्रचण्ड पार्टीको सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा धनगढी आउन लागेका हुन् ।

अध्यक्ष प्रचण्ड सँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव बहादुर गुरुङ लगायतका नेताहरू को विशेष उपस्थिति रहने अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति प्रमुख सचिव डम्बर राज भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मसिर ४ गते हुने प्रदेश र सघंको निर्वाचन लक्षित कार्यक्रमका लागि माओवादी उच्च पदस्थ नेताहरू धनगढी आउन लागेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार