यदी तपाईलाई धेरै भोक लाग्छ भने यो कुनै गम्भिर समस्याको संकेत पनि हुनसक्छ !

भोक लाग्छ

एजेन्सी : यदी तपाईलाई धेरै भोक लाग्छ भने यो कुनै गम्भिर समस्याको संकेत पनि हुनसक्छ। लगातार भोक लाग्नुको कारण तनाव पनि हुनसक्छ किनभने धेरै तनाव भएमा शरिरमा कोर्टिसोल हर्मोन बन्न थाल्छ यसका कारण धेरै भोक लाग्ने गर्छ ।

यसबाहेक भोक लाग्नुका यी कारण पनि हुनसक्छन् ।

हाइपोथाइरायडिज्म

लगातार भोक लाग्नुको कारण हाइपोथाइरायडिज्म पनि हुनसक्छ। यसमा थाइराइडका कारण शरिरमा हर्मोनको स्तर बढ्न जान्छ र आवश्यकताभन्दा धेरै भोक लाग्छ

हाइपोग्लेकेमिया

यसको अर्थ हो शरिरमा सुगरको लेभल शरिरमा ब्लड सुगरको लेभल कम भएमा भोक अत्याधिक लाग्ने गर्छ। यसका कारण शरिरले कम उर्जा पाए जस्तो महसुस भइनै रहन्छ

औषधी

यदी तपाईले एन्टीवायोटिक वा एलर्जीको औषधी खाइरहनु भएको छ भने यसको परिणाम स्वरुप पनि तपाईलाई ज्यादा भोक लाग्नसक्छ ।

डीहाइड्रेसन

डीहाइड्रेसनका कारण पनि भोक अत्याधिक लाग्न सक्छ जब शरिरमा पानीको कमी हुन्छ तब भोक र तिर्खा धेरै लाग्न सक्छ। धेरै भोक लाग्नु पनि बिमारीको संकेत हुनसक्छ । यस्तो अवस्थामा मोटोपन र हाइकोलस्ट्रोलको समस्या पनि देखिनसक्छ । मोटोपनका कारण धेरै भोक लाग्ने गर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार