माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य भण्डारी कैलाली क्षेत्र नं. ५ ‘क’ बाट सिफारिस

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य भण्डारी कैलाली क्षेत्र नं. ५ 'क' बाट सिफारिस

धनगढी : आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घ र प्रदेशको निर्वाचनको लागी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा सघिय क्षेत्रीय निर्वाचन समन्वय समिति संयोजक देवी दत्त भण्डारी (बायु) लाई सघिय निर्वाचन क्षेत्र न ५ ‘क’ बाट सिफारिस गरिएको छ । क्षेत्रीय कमिटीले भण्डारी सहित केशव जोशी, रमेश कुमार बस्नेतको नाम पनि सिफारिस गरेको हो ।

यस्तै, प्रदेश ख मा रमेश सिंह धामी सिफारिस भएका छन् ।

अहिलेको परिपेक्षमा माओवादीको जनमत बढी रहेको क्षेत्र भएकोले पनि प्रदेश क मा भण्डारीले नै टिकट पाउने सम्भावना बलियो रहेको माओवादी स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार