माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य भण्डारी कैलाली क्षेत्र नं. ५ ‘क’ बाट सिफारिस

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य भण्डारी कैलाली क्षेत्र नं. ५ 'क' बाट सिफारिस
प्रकाशित : :

धनगढी : आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घ र प्रदेशको निर्वाचनको लागी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा सघिय क्षेत्रीय निर्वाचन समन्वय समिति संयोजक देवी दत्त भण्डारी (बायु) लाई सघिय निर्वाचन क्षेत्र न ५ ‘क’ बाट सिफारिस गरिएको छ । क्षेत्रीय कमिटीले भण्डारी सहित केशव जोशी, रमेश कुमार बस्नेतको नाम पनि सिफारिस गरेको हो ।

यस्तै, प्रदेश ख मा रमेश सिंह धामी सिफारिस भएका छन् ।

अहिलेको परिपेक्षमा माओवादीको जनमत बढी रहेको क्षेत्र भएकोले पनि प्रदेश क मा भण्डारीले नै टिकट पाउने सम्भावना बलियो रहेको माओवादी स्रोतले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट