आजको मौसम बुलेटिन : सुदूरपश्चिममा भारी बर्षा हुने

मौसम पूर्वानुमान

आज सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा भारी  बर्षाक हुने जल तथा पूर्वानुमान शाखाले जनाएको छ ।

बाँकी प्रदेशका एक( दुई स्थानमा पनि भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर भने सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, र कर्णाली  प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार