प्रेस काउन्सिल सशक्त लेखन पुरस्कारबाट कैलालीका पत्रकार छत्याल पुरस्कृत

वरिष्ठ पत्रकार दिलबहादुर छत्याल
दिलबहादुर छत्याल
धनगढी : प्रेस काउन्सिल सशक्त लेखन पुरस्कारबाट कैलालीका वरिष्ठ पत्रकार दिलबहादुर छत्याल पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले ५३औँ वार्षिकोत्सवको अवसरमा सशक्त लेखन पुरस्कारबाट छत्याल सहित चार जना लाई पुरस्कृत गर्न लागेको हो ।
यही भदौ ३१ गते बसेको प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले यो वर्ष २०७९ असोज ६ गते काउन्सिलको ५३औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति संस्थामध्येबाट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कार सो दिन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदान गरिने छ प्रेस काउन्सिल नेपालले जनाएको छ ।

प्रेस काउन्सिल नेपालले यही असोज ६ गते ५३ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा पुरस्कृत हुने पत्रकार र सञ्चार माध्यमको नामावली यस प्रकार छ ।

काउन्सिलको ५३औँ वार्षिकोत्सवमा पुरस्कृत हुनेहरुको नामावली प्रकाशित :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार