संविधान दिवसको अवसरमा धनगढीमा युवाहरूद्वारा रचना वाचन तथा दीप प्रज्वलन 

संविधान दिवसको अवसरमा जागौँ युवा संस्था धनगढीले रचना वाचन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ।
धनगढी : संविधान दिवसको अवसरमा जागौँ युवा संस्था धनगढीले रचना वाचन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ।
धनगढीमा संविधान दिवसको अवसरमा संस्थाले रचना वाचन तथा दीप प्रज्वलन कार्यक्रम गरेको हो।
कार्यक्रममा धनगढीका विभिन्न क्षेत्रमा कार्यरत युवाहरूको उपस्थिति रहेको थियो । रचना वाचनमा धनगढीका विभिन्न स्रष्टाहरूले आफ्ना रचनाहरू सुनाएका थिए। यस्तै संस्थाले धनगढीको पार्क मोडमा नेपालको नक्सामा दीप प्रज्वलन गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार