SKIP THIS

S.P.A  Collage

एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका, बालबालिका पनि लामबद्ध

एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका

गृहजिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा पुगेका कार्यकर्ता तथा शुभेच्छुकलाई विजया दशमीका अवसरमा टीका जमरा लगाइदिएका छन् ।

दमकस्थित ओली निवासमा टीका जमरा लगाउने कार्य अहिले पनि जारी छ । अध्यक्ष ओलीले बालबालिकाहरूलाई पनि टीका जमरा लगाएर आशीर्वाद दिएका छन् । बडादसैँकाे मुख्य दिन आज देश तथा विदेशमा रहेका नेपालीहरूले मान्यजनबाट टीका जमरा लगाइरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार