धनगढीमा मोटरसाइकल दुर्घटनामा परी ३१ वर्षीय पुरुषको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटनामा परी ३१ वर्षीय पुरुषको मृत्यु

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका – १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ बर्षीय दुर्गा ओझाको मृत्यु भएको हो ।

उनले आफैले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार