थ्रेसरमा कपडा बेरिएर कैलालीमा एक महिलाको ज्यान गयो

महिला झुण्डिएको अवस्थामा मृत फेला

धनगढी : थ्रेसरमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ बर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको मृत्यु भएको हो ।

उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा बेरिएर थ्रेसरमा परेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार