चाडपर्वको मौका छोपी आचार संहिता उल्लंघन नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह (भिडियो)

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

धनगढी : चाडपर्वको मौका छोपी निर्वाचन आचार संहिता उल्लंघन नगर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया आग्रह गरेका छन् । उनले दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

बाँकी जानकारीका लागी भिडियो हेर्नुहोस् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार