SKIP THIS

S.P.A  Collage

पत्रकार मोहन पनेरुलाई पितृ शोक

विष्णुप्रसाद पनेरु

धनगढी : पत्रकार मोहन पनेरुलाई पितृ शोक परेको छ । धनगढी खबरका डेस्क सम्पादक, नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य, नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य तथा रासस अत्तरियाका संवाददाता पनेरुका बुवा विष्णुप्रसाद पनेरुको बिहीबार बिहान एक बजेको समयमा स्वर्गारोहण भएको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ३ घर भएका पत्रकार पनेरुका बुबा विष्णुप्रसाद पनेरु २०२४/०७/०६ गते जन्मिनुभएको थियो । भने ५५ वर्षको उमेरमा २०७९/०७/१० गते स्वास्थ्यमा गम्भीर समस्या आउन गई असामयिक निधन भएको छ । पनेरुका तीन छोरी र दुई छोरा रहेका छन् । भने मोहन कान्छा छोरा हुन् । 

यस सोकको घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित परिवारजनमा सहन सक्ने शक्ति प्रदान होस भनी सोधपत्र परिवार समवेदना प्रकट गर्दछ !

यस्तै, शोकको यस घडीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटी र प्रेस युनीयन डोटी शाखाले पनि शोक वक्तव्य निकाल्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार