धनगढीमा मालिका युवा सञ्जालले छठ पूजाको दिन रक्तदान कार्यक्रमको आयोजन गर्दै

धनगढीमा मालिका युवा सञ्जालले छठ पूजाको दिन रक्तदान कार्यक्रमको आयोजन गर्दै

धनगढी : धनगढीमा मालिका युवा सञ्जालले रक्तदान कार्यक्रमको आयोजन गर्ने भएको छ ।

‘रक्तदान गर्न नमानौँ झर्को, रक्तदान जस्तो महादान छैन कुनै अर्को’ भन्ने मुल नारा सहित छठ पूजाको दिन यही कार्तिक १३ गते वृहत् रक्तदान कार्यक्रमको आयोजन गर्न लागेको हो ।

उक्त कार्यक्र दिउसो ३ बजे देखी धनगढी २ नेशनल चोक (ट्राफिक चौराहा नजिकको राष्ट्रिय झण्डा) नजिक आयोजन हुने जनाइएको छ । भने पायक पर्ने सबै इच्छुक दाताहरूलाई पुण्यको कार्य गर्न समेत आह्वान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार