कफलखाना गिरेगाडा मेलाको अवसरमा बैतडीको पुर्चौडीमा खुल्ला देउडा प्रतियोगिता हुने

कफलखाना गिरेगाडा मेलाको अवसरमा बैतडीको पुर्चौडीमा खुल्ला देउडा प्रतियोगिता हुने

धनगढी : बैतडीको पुर्चौडीमा खुल्ला देउडा प्रतियोगिता आयोजना हुने भएको छ ।

हरिबोधिनी एकादशी तथा कफलखाना गिरेगाडा मेलाको अवसरमा खुल्ला देउडा प्रतियोगिता २०७९ यही कार्तिक १६ र १७ गते आयोजना हुन लागेको हो ।

‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगाडा मेला पुर्चौडीको अभियान’ भन्ने मूल नाराका साथ पुर्चौंडी नगरपालिकाले आयोजना गर्न लागेको उक्त प्रतियोगिता पुर्चौडी वडा नं. १ कफलखाना गिरेगाडामा हुने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार