शनिवार धनगढीमा दुई घण्टा विद्युत् सेवा अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्र

धनगढी : धनगढीमा विद्युत् अवरुद्ध हुने भएको छ । यही कार्तिक २६ गते भोलि शनिवार विद्युत् अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रद्वारा जारी सूचना अनुसार शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म अत्तरिया र धनगढीमा लाइन विस्तार तथा मर्मत गरिने भएकोले विद्युत् सेवा अवरुद्ध हुने छ । 

भने असुविधाका लागी नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले सम्पूर्ण ग्राहक वर्गहरूमा क्षमा समेत मागेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार