बैतडी जिप दुर्घटना: घाइतेहरूलाई हेलिकप्टर मार्फत उद्धार

एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

बैतडी : बैतडीमा जिप दुर्घटनामा परी घाइते भएका प्रहरीहरूलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरूलाई नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । 

सोमबार बिहान करिब ७ बजेको समयमा से १ ज ८५४ नं जिप पाटन नगरपालिका ४ को थुम भन्ने स्थानमा प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार