कैलाली ५ मा दिउँसो १ बजेबाट मतगणना हुने

मतगणना

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेबाट मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको हो।

दुई घण्टासम्म बसेको सर्वदलीय बैठकमा मतगणना कार्यलाई सहज बनाउन  सबै दल र उम्मेदवारबीच सहमति भएसँगै दिउँसो १ बजेबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार