डडेल्धुरामा पनि मतगणना सुरु 

डडेल्धुरामा मतगणना सुरु

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेको डडेल्धुरामा मत गणना सुरु भएको छ ।

यहाँ देउवालाई नेपाली कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र सागर ढकाललगायतले चुनौती दिइरहेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार