कैलाली क्षेत्र नम्बर ४ मा बलायर अगाडी

कैलाली क्षेत्र नम्बर ४ मा बलायर अगाडी कैलाली ४ मा १७ हजार मत गन्न बाँकी

धनगढी :  कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म २०० मत गणना हुँदा नेपाली काङ्ग्रेसका वीर बहादुर बलायर अगाडी देखिएका छन् ।

उनले १२७ मत प्राप्त गर्दा नेकपा एमालेका लेखराज भट्टले ६१ मत पाएका छन् । यहाँ  मोहन्याल गाउँपालिकाको  ५ को मतपेटिकाबाट मतगणना सुरु भएको हो ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार