कञ्चनपुर १ मा एमालेका तामाङको अग्रता

Tara Lama tamang binamagar

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर सुरुवाती मतगणनामा पछि परेकी छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को ८०० मतको गणना सकिदा नेकपा एमालेका तारालामा तामाङले अग्रता लिएका छन् ।

तामाङले कुल सदर मध्ये ५०३ मत प्राप्त गरेका छन् भने मगरले १४५ मतसहित पछ्याइरहेकी छन् । मगर पूर्व खानेपानी मन्त्री हुन् ।

तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार