बैतडीमा दामोदरको अग्रता कायमै, नरेन्द्रको कति मत ?

बैतडीमा दामोदरको अग्रता कायमै, नरेन्द्र को कति मत ?

बैतडीमा प्रतिनिधि सभा तर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै रहेको छ ।

२ हजार ५०१ मत गणना हुँदा एमालेका भण्डारीले १ हजार २१० मत प्राप्त गरेका छन् । भने सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार