डोटीमा प्रेमबहादुर आलेलाई निरन्तर अग्रता

प्रेमबहादुर आले

एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले सुरुवातदेखि नै अग्रता लिदै आएका छन्। 

प्रतिनिधि सभातर्फको १८४२४ मत गणना हुँदा उनले ९ हजार ५४९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गौरी वलीले ६ हजार ३५२ मत प्राप्त गरेकी छन्। 

प्रतिनिधि सभा सदस्यका लागि डोटीमा ६ जना उम्मेदवार रहेका छन्। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार