राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटायो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटायो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटाएको छ। पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीले एक लाख दुई हजार ८२४ मत पाएको छ।

पहिलो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले दुई लाख २३ हजार ८१६ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख एक हजार ३५२ मत पाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार