यस कारण रोकियो कैलाली ४ को मतगणना 

यस कारण रोकियो कैलाली ४ को मतगणना 

कैलाली -४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।

अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएको हो ।

अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन । यदपी छलफल जारी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार