कैलाली–४ मा रोकिएको मतगणना अझै सुचारु हुन सकेन

कैलाली क्षेत्र नम्बर ४ मा बलायर अगाडी कैलाली ४ मा १७ हजार मत गन्न बाँकी

धनगढी : कैलाली–४ मा रोकिएको मतगणना सुचारु हुन सकेको छैन । मतगणना स्थगित भएको तीन घण्टा बढी हुँदा पनि सुचारु हुन नसकेको हो ।

गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेजमामा जारी मतगणना अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएको थियो ।

अहिले सम्म सो विषयमा सहमति नजुट्दा मतगणना सुचारु नभएको जनाइएको छ । यद्धपी छलफल जारी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार