कैलाली ४ को स्थगित मतगणना पुनः सुरु

कैलाली क्षेत्र नम्बर ४ मा बलायर अगाडी कैलाली ४ मा १७ हजार मत गन्न बाँकी
प्रकाशित : :

कैलाली -४ को  स्थगित भएको मतगणना सुरु भएको छ । दिउँसो करिब एक बजे तिर स्थगित भएको मतगणना अहिले साँझ साढे चार बजे पछि सुरु भएको हो । 

गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेजमामा जारी मतगणना अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएको थियो ।

अहिले उक्त विषयमा सहमति जुटेपछि पुनः मतगणना सुचारु भएको हो । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट