कैलालीको अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा

कैलालीको अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा

धनगढी : कैलालीको अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा आएको छ । दि वर्कआउट जोन नामक जिम क्लब अत्तरियाको गोदावरी नगरपालिकाको बनखेतमा सञ्चालनमा ल्याईएको हो ।

जिम क्लवको शनिबार एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य प्रकाश बमले उद्धघाटन गरेका हुन । वनखेतमा खुलेको जिम क्लव  युवा भिम खडायत र जापान पाण्डेले संचालनमा ल्याएका हुन ।

सञ्चालक खडायतले जिम क्लव सञ्चनलका लागि ५० लाख लगानी लागेको बताए । उनले जिम क्लवमा आधुनिक मेसिन राखिएको बताए । जिम क्लवमा फिजिकल देखि लिएर किक बक्सिङका सामान उपलब्ध भएको खडायतले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार