बालेन्द्र शाहकाे टिप्पणी– ‘राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्नै तीनटै सरकारमा’

मेयर बालेन शाह

काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सात दलकाे सरकार बनेकाेबारे कटाक्ष गर्नुभएकाे छ । सामाजिक सञ्जालमार्फत शाहले नेकपा एमाले, नेकपा माओवादीसहित सात दलकाे सरकार बनेकाेबारे यस्ताे टिप्पणी गर्नुभएकाे हाे । 

उहाँले राजा फर्काउछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै मिलेर सरकार बनाउने गरेकाे भन्दै नागरिक भने सधैँ सास्तीमा रहने गरेकाे बताउनुभयाे ।

उहाँले लेख्नुभएकाे छ, ‘ राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार