‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित

‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित

फाल्गुन १२ गतेबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘भष्मे डन’ मा नायिका स्वस्तिमा खड्का फाइनल भएकी छिन् । र्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्मको निर्माणपक्षले आज उनीसँग कागजी सम्झौता गरेको हो ।

यो फिल्मको शिर्ष भूमिकामा नायक विपिन कार्की फाइनल भैसकेका छन् । फिल्ममा कलाकार खगेन्द्र लामिछानेको कथा छ । तर, उनी फिल्ममा रहने वा नरहने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन ।

फिल्म ‘पशुपति प्रसाद’बाट ‘भष्मे डन’ नामक पात्रको जन्म भएपछि यही नाममा दीपेन्द्रले नयाँ फिल्म बनाउन लागेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार