विमान दुर्घटना : ६९ जनाको शव भेटियो

विमान दुर्घटना : ६९ जनाको शव भेटियो

पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा मृत्यु भएका ७२ जनामध्ये ६९ जनाको शव फेला परेको छ । तीनजनाको शव अझै भेटिएको छैन । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भेटिएको ६९ मध्ये ३८ जनाको शव पहिचान भएको छ । जसमध्ये १६ महिला र २२ पुरुषको शव पहिचान भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार