पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसलामा तनहुँ जिल्ला अदालतले दियो सफाइ

Pal shah

काठमाडौँ : नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश कोमल प्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएको हो ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

शाह करिब एक वर्षयता थुनामा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार