लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

सार्वजनिक बिदा

दाङ : लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार सूचना जारी गरी जनाएको छ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार