शीर्ष तीन नेताबीच सिंहदरबारमा छलफल जारी

oli deuba prachand

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा तीन शीर्ष नेताबीचको बैठक जारी छ। 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

मंगलबार पनि संसदीय सुनुवाइ समितिको संख्या टुंग्याउन बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल भएकाे थियाे।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार