SKIP THIS

S.P.A  Collage

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु, लाईन तान्न पोलमा चढेका थिए

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु, लाईन तान्न पोलमा चढेका थिए

धनगढीः करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुसकोट सेलगाउँका ३१ वर्षिय सर्जन साउँदको करेन्ट लागेर मृत्यु भएको हो। उनलाई विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

मंगलवार गाउँको एक विधालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार