लक्ष्मी आचार्यको नयाँ देउडा गित ‘रतन चणी ईजु’ सार्वजनिक

चलचित्र-मनोरञ्जन

धनगढी: सुदूरपश्चिम कि चर्चित देउडा गायिका लक्ष्मी आचार्यको नयाँ देउडा गित सार्वजनिक भएको छ। देउडा गायिका लक्ष्मी आचार्यको नयाँ देउडा गित रतन चणी ईजु सार्वजनिक गरिएको हो।

जसमा गायिका स्वयम आचार्य, गायक/सब्द/संगीत सुरेन भण्डारीको रहेकोमा मोडलः मिस पबी/ उमाकान्त आचार्यको रहेको छ ।

यस्तै व्यवस्थापनमा केशव बडु, निर्देशकमा परविन थापा, क्यामेरा म्यानमा वीरेन्द्र भट्ट, मिक्सिङ मास्टरिङमा पवन बिश्वो, रेकर्डिङ स्टुडियोः एसएमएस रेकर्डिस्टः पवनको रहेको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार