समाजवादी मोर्चाबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

माधव नेपाल

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।  

समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।  

पार्टीका उपमहासचिव गंगालाल तुलाधारले  पदाधिकारीसहित सचिवालय बैठक बस्न लागेको बताए । 

एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा बनउने तयारी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार