सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले नयाँ ‘स्किम’ सहित उपचार सेवा दिँदै  

सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर
सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर

धनगढी: धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले १५ दिने निःशुल्क रगत जाँचसहित विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिने भएको छ।

पहिलोपटक १५ दिने निःशुल्क रगत जाँच सहित विषेशज्ञ डाक्टरले निःशुल्क परामर्श तथा उपचार सेवा असार २५ गतेदेखि दिने सौभाग्य हस्पिटलले जनाएको छ।

यस्तै, सौभाग्य अस्पतालले हाईड्रोसिल हर्निया एपेन्डिक्सको अप्रेशन, गीठागुठी, पाइल्स, फिस्टुला, फिसरको अप्रेशन, दुर्विन विधीद्वारा पितथैली, आन्द्रामा प्वाल परेको फुटेको अप्रेशन सेवा पनि दिइनेछ।

साथै औषधीमा १० र बाँकी ल्याब सुविधामा २० प्रतिशत छुट सेवा दिने र उल्लेखीत बोहकका उपलब्ध सेवाहरु समेत निःशुल्क रहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार