हेर्नुभयो त हाँस्य टेलीश्रीखंला नसानाडी, पहिलो भाग नै यस्तो, कस्तो बन्यो ? 

हेर्नुभयो त हाँस्य टेलीश्रीखंला नसानाडी, पहिलो भाग नै यस्तो कस्तो बन्यो ? 

धनगढी : हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन भएको थियो ।  

उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा.टिन जोशीले उद्धघाटन गरेका थिए भने सभापतिमा डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीका अध्यक्ष मेघा भट्ट रहेकी थिईन । 

कार्यक्रमा बोल्दै उपकुलपति जोशीले भने प्रज्ञाप्रतिस्ठानबाट र आफ्नो व्यक्तिगत तर्फ मैले सकने जति सहयोग गर्ने प्रतिवद्धता जानाएका थिए । यस सिरियलले सुदूरपश्चिमको भेषभुषा,रहनसहनलाई जोर्गेना गर्नुपर्ने बताएका छन । 

कार्यक्रमामा बोल्दै संस्थाकी अध्यक्ष मेघा भट्टले आफु आफ्नो टिम जहिले समाजमा भएका बिकृति बेसंगतिलाई खण्डन गर्ने र सुदूरपश्चिममा भएका सम्पुर्ण रहन सहन र प्रर्यटनहरुको उजागर गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  

टेलीश्रीखंलाकोे कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन । उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।

उक्त टेलीश्रीखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ । 

सोको ओपनिङ गितमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन् ।

उक्त टेलीश्रीखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीको प्रस्तुती रहेको र देउराली क्रियसनको युटुब च्यानल बाट प्रसारण हुने निर्माण टिमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार