ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा समाज गठन, अध्यक्षमा भण्डारी

धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा समाज गठन गरिएको छ।

धनगढी : धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा समाज गठन गरिएको छ। समाजको अध्यक्षमा समिर भण्डारी चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा उशा बाेहाेरा, सचिवमा महेश बडु, सह-सचिवमा कृष्णा पाण्डेय, काेषाध्यक्षमा नरेश कामी र सहकाेषाध्यक्षमा आषिश पाण्डेय चयन भएका छन्।

यस्तै, सदस्यहरुमा प्रिती तामोली, कैशल पन्त, मन्जु भण्डारी, निरज उप्रेती, भावना फुलारा, गौरब भट्ट ,सुनिता रोकाया, रिता बोहरा र रेखा भाट चयन भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार