समाजवादी प्रेस सङ्गठन नेपालको केन्द्रीय अनुशासन आयोगको संयोजकमा जोशी 

समाजवादी प्रेस सङ्गठन नेपालको केन्द्रीय अनुशासन आयोगको संयोजकमा जोशी

धनगढी : समाजवादी प्रेस सङ्गठन नेपालको केन्द्रीय अनुशासन आयोगको संयोजकमा पत्रकार हरि जोशी चयन भएका छन् ।

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव जोशीको संयोजकत्वमा सोमबार बसेको बैठकले अनुशासन आयोग गठन गरेको हो । 

समाजवादी प्रेस सङ्गठन नेपालले समाचार प्रायोजनका लागि पत्रकार तथा लेखकहरूलाई सल्लाहकारका रूपमा रेडियो धनगढीका कार्यकारी निर्देशक एवं धनगढी खबरका सम्पादक समेत रहेका जोशी संयोजक रहेको अनुशासन आयोगको सदस्यहरूमा आर अधिकारी, उमा केसी, महेशकुमार ओली, चक्रबहादुर केसी र अनिता भट्टराई रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार