यी हुन्, दैनिक शंख बजाउँदा हुने चमत्कारी फाइदा

यी हुन्, दैनिक शंख बजाउँदा हुने चमत्कारी फाइदा

एजेन्सी : हिन्दु शास्त्रहरुमा शंखको ध्वनीको एकदमै धेरै लाभ भएको मानिन्छ । तपाईंले यो थाहा पाएर अचम्म पर्नुहोला, शंख बजाउँदा सकारात्मकता मात्र आउँदैन, यसले स्वास्थ्यमा पनि धेरै फाइदाहरु गर्छ ।

– दैनिक शंख बजाउँदा मांसपेशीहरु बलियो हुन्छन् । शंख बजाउँदा पेटको तल्लो भाग, डायाफ्राम, छाती तथा घाँटीको मांसपेशीहरुका लागि एकमदै फाइदा पुग्छ ।

– त्यस्तै शंख बजाउँदा स्वास लिने क्षमतामा सुधार आउँछ । यसले तपाईंको थायराइड ग्ल्यान्ड्सको कसरत पनि हुन्छ । यसबाहेक मानिसको बोल्ने सम्बन्धी सबै समस्याहरु ठिक हुन थाल्छन् ।

– शंख बजाउनाले अनुहार पनि आउने चाउरीपनाबाट पनि छुट्कारा पाउन सकिन्छ । जब तपाईं शंख बजाउनुहुन्छ, यसले तपाईंको अनुहारको मसल्स तन्किन्छ । यसले चाउरीपना घट्न थाल्छ ।

– शंखमा प्रचुर मात्रामा भित्र क्याल्सियम हुन्छ । यस्तोमा रातमा शंखमा पानी भरेर राख्नुहोस् र बिहान त्यही पानीले आफ्नो अनुहार मालिस गर्नुहोस् । यसले छालासम्बन्धी रोग पनि निको हुन्छ ।

– शंख बजाउँदा मानिसको तनाव कम हुन्छ । शंख बजाउने समयमा दिमागका सबै विचारहरु जान्छन् । शंख बजाउँदा घरभित्र आउने नकारात्मक ऊर्जा पनि टाढा भाग्छ ।

– शंख बजाउनाले हृदयघातको खतरा पनि कम हुन्छ । दैनिक शंख बजाउनेहरुलाई मुटुमा आक्रमण हुँदैन, किनकी शंख बजाउँदा सबै ब्लकेजहरु खुल्छन् । यो फोक्सोका लागि पनि एकदमै राम्रो हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार