नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको प्रेस सल्लाहकारमा योगेश रावल 

योगेश रावल

धनगढी: नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको प्रेस सल्लाहकारमा पत्रकार योगेश रावल चयन भएका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका रावललाई नयाँ मनोनीत कार्यकारिणी समिति सदस्यहरूले पदस्थापन क्रममा सँघको प्रेस सल्लाहकारका रूपमा पदस्थापन गरिएको हो । 

संघको आफनै हलमा एक समारोहको आयोजना गरी अन्य नव मनोनीत सदस्यहरूको पनि पदस्थापन गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार